Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

टाउकोमा रगत जमेका बिरामीको २२ दिन सम्म रिर्पोट नआउदा, अबस्था चिन्ता जनक

अर्घाखाँचीको

शितगंगा नगरपालिका ३ का नेत्र प्रसाद अधिकारी भारतको एपोलो अस्पतालमा टाउका सम्बन्धी बिमारको उपचार गराइरहेका थिए । कोरोनाको माहामारीमा एपोलो अस्पतालमा कोरोना समेत पोजेटिभ देखिएको हल्ला आए पछि उनि अर्घाखाँची आएका थिए ।

कोरोना लागेको हल्ला चले पछि कृष्णनगर उद्धारमा जाने समेत कोहि भएन्न धेरै कोसिस भए पनि कुनै सबारी नभए पछि नगरपालिकाकै चालक हिमलाल अधिकारीले उनि सहित २ जनाको उद्धार गरेका थिए ।

सन्धिखर्कमा रहेको आइसुलेसनमा राख्ने भनिए पनि नेपालको रिर्पोट नआउन्जेल राख्न नमिल्ने प्रमुख जिल्ला अधिकारीले भने पछि शितगंगा ३ को ग्रिनस्टार बोडिङ स्कुलमा राखिएको थियो । उनि सँगैबसेका १ जनाको पिसिआर रिर्पोट आयो नेगेटिभ आए पछि उनि घर फर्किए तर लामो समय देखिका बिरामी रहेका नेत्र प्रसादको नत रिर्पोट आयो नत स्वास्थ अबस्था बुझन कोहि गए बिरामी रहेका उनको उनका भतिज प्रकास अधिकारीले सेवा गरिरहे तर पटक पटक स्वास्थ समस्या आउदा समेत स्वास्थ सयोजक तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी नगर प्रमुख हरु बेखबर रहे जटिल अबस्थामा बिरामी रहेका नेत्र प्रसादको उपचार कोरोना रिर्पोट पछि हुने मात्र हरेक स्थान बाट जवाफ आयो तर उनको अबस्था झनझन जटिलबन्दै गयो ।

टाउकोमा रगत गमेर बिरामी रहेको जानकारीप् सुरुबातमै गराए पनि २२ दिन सम्म रिर्पोट नआउदा समेत अर्घाखाँचीका ठुलाबडाहरु लाई यस प्रति चासो जागेन उनि भन्दा पछि पिसिआर संकलन गरेकाको रिपोर्ट आयो तर उनि बिरामी रहेको प्रमुख जिल्ला अधिकारी देखि नगर प्रमुख सम्मलाई जानकारी भए पनि उनको रिपोर्ट आउने तर्फ कसैको चासो नभए पछि उनि झनझन बिरामी हुँदे गए पछि मालारानीका एक जनाको रिर्पोट नआउदै सवाव हराएको खबर ले परिवार ससंकित भए र अहिले काठकमाडौको टिचिङ अस्पतालमा रातारात परिवारका सदस्यले नै पुराए त्यहा पुराए पछि डाक्टरको कुरा सुने यस्तो जटिल अबस्था भएका बिरामी एक्लै क्वारेन्टिनमा रहेको कुराले डाक्टर समेत चकित भए अहिले उनको टिचिङमै कोरोनो परिक्षण भएको छ भने अन्य उपचार समेत सुरु भएको छ ।

यहाँका सम्बन्धित निकाएको बेखबर र बेचासोले उनको ज्यान जोखिममा परेको हुँदा समेत रिर्पोट किन आएन भने कुनै चासो नदिनु गम्भिर त्रुुटी रहेका उनका भतिजले बताउछन । जम्भिर बिरामी भएको जानकारी सम्र्पुण निकायमा गराउदा समेत २२ दिन सम्म रिर्पोट नआउने अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ शाखा प्रमुख लगायतको गम्भिर कम्जोरी रहेको उनि बताउछन ।

देशका बिभिन्न क्वारेन्टिनमा रहेकाको मृत्यु भएको खबर सुनेको तर खास कारण राखे पछि बिरामी भएका हरुको ब्वास्थाकै कारण रहेको रहेछ उनले भने । परिवारका सदस्य क्वारेन्टिनमा रहेका हरु सँग प्राय बेखबर रहन्छन स्थानिय तहहरुले गम्भिरता नदेखाउदा यस्ता खालका घटना भएको हुन सक्ने उनले अनुमान गरे र डाक्टर हरुको भनाइ अनुसार केही ढिलो मात्र भएको भए अंकलको अबस्थाबारे केही भन्नै नसकिने रहेछ उनले भने हाम्रो स्थानियतहहरुमा भएका हरेको स्वास्थ अबस्था बारे र उनिहरुले पाउने स्वास्थ सुबिधा बारेस्थानिय तह तथा अन्य निकाएको कुनै चासो नरहेको प्रति उनले दुख पोखे रिर्पोटको प्रतिक्षा गरेको भए र परिवार नतातिएको भए नेत्र प्रसादको अबस्था मात्र हैन ज्यान समेत समस्यामा रहन सक्ने टिचिङ अस्पतालका डाक्टरहरुले समेत बताए ।

परिवारहरुले स्थानिय तह तथा सम्बनिधत निकाएको यस्तो ब्यवहार प्रति आर्कोस पोखेका छन गम्भिर बिरामी रहेको प्रमुख जिल्ला अधिकारी लाइ जानकारी गराउर्दै आएको अर्को दिननै पिसिआर परिक्षण भए पनि रिर्पोटको लागि कसैले पहल नगर्दा उनको पछि पिसिआर पठाएका हरुको रिर्पोट आउदा समेत उनको रिर्पोट नआउनु स्वाव सम्बिन्धित स्थानमा पुगेन वा त्यहा बाटै हराएर ठिला भएको हुन सक्ने अनुमान पिडितका परिवारको छ , नेपालमा कोरोना बाट १६ जनाको मृत्यु भइ सकेको छ तर अधिकांस मृतकको मृत्यु पछि परिक्षण गर्दा कोरोना देखिएको छ त्यसको कारण समेत यस्तै खालका कमजोरीले हुन सक्ने अनुमान गर्न सकिन्छ कोरोनाको माहामारी फैलिए सँगै नेपालमा अन्य रोग बाट भएका पिडतहरु समेत ठुलो समस्यामा परेका छन अरु रोगको उपचार समेत कोरोनाको कारणले हुन नसक्दा यस्ता समस्या आउने गरेका छन र शितगंगा नरगपालिका ३ का नेत्र प्रसाद अधिकारी एक प्रतिनिधी पात्र मात्र हुन नेपालमा उनि जस्ता सयौ यस्तै खालका बिरामीहरु यस्तै प्रवृत्रीले पिडित बनेका छन यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP