काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र काङ्ग्रेसलाई भेडाको संज्ञा दिँदै माओवादी पनि त्यस्तै भइसकेको बताएका छन्।
वाइसिएल थाहा नगरपालिका मकवानपुरको दोस्रो नगर अधिवेशनमा प्रचण्डले भने, ‘यस्ता भेडाहरूको संगत गर्दा माओवादी पनि भेडाजस्तै भएका छन्।’
उनले अहिले यी दुई पार्टीले माओवादीलाई सिध्याउन खोजेको आरोप समेत लगाए।
उनले प्रचण्ड र माओवादी अहिले नसकिने बताउँदै नयाँ आन्दोलन थालेर मात्रै विश्राम लिने दावी गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया