Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

खेलकुदले राष्ट्रलाई एक बनाउँछ : महामन्त्री शर्मा

 

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलकुदले राष्ट्रलाई एक बनाउने बताएका छन्।

शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको झापा-१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुँदै उनले खेलकुदले राष्ट्रलाई एकढिक्का बनाउन मद्दत गर्ने बताएका हुन्।

उनले राजनीतिले फरक फरक ठाउँ उभ्याएका व्यक्तिहरूलाई खेलकुदले एकै ठाउँमा ल्याउन सक्ने बताए। राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्न नहुने उनको सुझाव छ।

शर्माले भने‚ ‘राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु हुँदैन। राजनीति बाहेक जीवनका अन्य धेरै पाटा छन्। राजनीतिले फरक फरक ठाउँ उभ्याएका मान्छेलाई पनि कला, साहित्य, संगीत, खेलकुदले एउटा ठाउँमा उभ्याउँछ। सबैलाई जोड्ने चिज भनेको साहित्य, संगीत, कला हो। यसको मजा अर्कै छ। फुटबलमा जसरी नियममा बाँधिन्छौँ, त्यसरी नै राजनीतिमा पनि सिक्नुपर्छ। स्पोर्ट्सबाट अनुशासन सिक्नुपर्छ।’

राजनीतिकर्मीहरूले खेलकुदबाट अनुशासन सिक्नुपर्ने उल्लेख गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP