Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित

 

काठमाडौं : नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित भएका छन्। गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुङ्गाना अध्यक्षमा निर्वाचित भएका हुन् ।

ढुङ्गानाले २२६ र श्रेष्ठले २०४ मत पाए। ढुङ्गानालाई भने प्रदेश कमिटीका सदस्य लक्षण तिवारीलगायत नेताहरूको समर्थन थियो। श्रेष्ठलाई उपाध्यक्ष गुरु बराल, प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालगायत नेताको समर्थन थियो।

उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत निर्वाचित भए। सचिवमा श्रेष्ठ प्यानलका तारामान मादेन निर्वाचित भएका छन्। खुला उपसचिवमा ढुङ्गाना प्यानलका यादवबहादुर खापुङ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपसचिवमा पनि श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित भएकी छिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP