Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नलगाडमा शान्तिपूर्ण मतदान जारी

 

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकामा आज भएको उपप्रमुखको उपनिर्वाचमा मतदान कार्य जारी छ। सबै ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले बताए।

२४ वटा केन्द्र रहेको नलगाडमा १६ हजार ४४८ मतादाता रहेका छन्। यो समाचार तयार पार्दासम्म ९ हजार ५७३ मतदाताले मतदान गरेको तथ्यांक छ। सबै ठाउँमा यातायातको सहज पहुँच भएका कारण मतदातालाई मतदान स्थलसम्म पुर्याउन सहज भएको छ।

वृद्ध, शारीरिक रुपमा अपाग भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई मतदान गर्नका लागि पहिलो प्राथमिकता राखिएको छ।

अर्काको साहरामा मतदान गर्ने व्यक्तिलाई सोही अनुसारको व्यवस्थापन गरिएको छ। बिहान ७ बजे देखि सुरु भएको मतदान पाँच बजेसम्म जारी रहनेछ। नलगाडमा मुख्य तीन दलका साथै अन्य साना दल गरेर ६ दलले चुनावमा भाग लिएका छन्। नलगाडमा माओवादी, एमाले र कांग्रेसकै तीव्र प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP