Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य

 

पाल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू खर्च कटौती गर्ने गरी भावी योजना निर्माण गरिनुपर्ने बताएका छन्।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लुम्बिनी प्रदेशले सोमबार आयोजना गरेको अन्तरसंवादमा मुख्यमन्त्री आचार्यले चालू खर्च कटौती गर्ने गरी दीर्घकालीन योजनाअघि सार्नुपर्ने सुझाव दिए।

राजनीतिक रूपमा चुनिने जनप्रतिनिधिको तलबी सेवा सुविधामा पनि पुनरावलोकन गर्नुपर्ने तर्क उनको छ। जनप्रतिनिधिले तलब पाउने चलन आफैंमा ठिक होइन। पुनरावलोकन गर्नुपर्ने उनले बताए।

उनले तलब दिने चलनले धेरै विकृति र विसंगति भित्र्याएको छ। चुनाव लड्नेदेखि हरेक क्षेत्रमा विकृति, विसंगति भित्रिएको आचार्यले दाबी गरे।

आयोजनाको नाममा खोलिने छुट्टै कार्यालयले चालू खर्च बढाएको छ। वर्गीय रूपमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न पुनरावलोकन गर्न सकिने उनले बताए।

´चालू खर्च घटाउन निर्मम बन्नुपर्ने वेला आएको छ। आयोजना सञ्चालन गर्ने नाममा छुट्टै कार्यालय सञ्चालन गरेर चालू खर्च बढ्छ। जुन कार्यालयबाट काम अघि बढ्छ। त्यहीँबाट कार्यसम्पादन हुनुपर्छ`‚ उनले भने ´प्रशासनिक खर्च घटाउन जरूरी छ। अब जनशक्तिमा पनि पुनरावलोकन हुनुपर्छ भन्ने लाग्छ।`

अन्तर मन्त्रालय समन्वय, लगानीमैत्री कानुन निर्माण गर्न जरुरी रहेको उनले बताए।

प्रदेशको आन्तरिक स्रोतको पहिचान गरिएको र राजस्वको दायरा फराकिलो बनाउने गरी काम भइरहेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP