Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

शशांकले भने-हामी ठीक बाटोमा हिंडिरहेका छैनौं

 

२२ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शशांक कोइरालाले पार्टीका नेता गलत बाटोमा हिंडेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु सही बाटोमा नहिडेको बताएका हुन् ।

‘हामी कता कुन बाटोमा गइरहेका छौं, एकचोटि आफैलाई निरीक्षण गरेर भनौं, हामी ठीक बाटोमा हिंडिरहेका छौं कि छैनौं’, उनले भने, ‘मलाई त लाग्छ ठिक बाटोमा हिंडिरहेका छैनौं, यति व्यक्तिगत स्वार्थबाट बाटो अघि बढेको छ, हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’

राजनीति गर्ने हो भने स्पष्ट लक्ष्यसहित अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘हामीले परको सोचौं ।’ उनले राष्ट्रका लागि सोचेर अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP