काठमाडौँ : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।
आज दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक अब भोलि बिहान ११ बजे बस्ने एक नेताले जनाएका छन्।
पुसको पहिलो साता बस्ने पार्टीको केन्द्रीय समिति बैठकको तयारी र एजेण्डाका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो।
यसैगरी उपनिर्वाचनको समLक्षालगायत समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने तयारी थियो।
सरकारले संविधान संशोधनको तयारी गरेकाले त्यसबारे पार्टीको धारणा तय गर्न पार्टीको बैठक बोलाइएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया