काठमाडौं : बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसोका लागि सरेको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो। बैठ केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
उपमहासचिव मातृका यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेण्डातय गर्न बैठक बोलाइएको हो । बैठक शनिबारसम्म चल्नेछ ।
केन्द्रीय समिति बैठक आइतबार शुरु हुनेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया