Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

संसद्‌मा रहेका विधेयकको अवस्था अध्ययन गर्ने सत्तारुढ कार्यदलको बैठक बस्दै

 

१८ पुस, काठमाडौं । संसद्मा रहेका विधेयकहरूको अवस्थाको अध्ययन गर्न बनेको नेपाली कांग्रेस–नेकपा एमालेको संयुक्त कार्यदलको बैठक बोलाइएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कार्यदलको बैठक बस्न लागेको जानकारी गराए ।

 

दिउँसो २ बजे एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी कार्यदलको बैठक बोलाइएको हो ।

कार्यदलमा दुबै दलका प्रमुख सचेतक र पार्टीले तोकेका दुई नेता सम्मिलित छन् ।

 

कांग्रेस प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमाले सचिव योगेश भट्टराई कार्यदलमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP