Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

संसद् छलेर तीन अध्यादेश ल्याउँदै सरकार, प्रधानमन्त्रीलाई के भने राष्ट्रपतिले?

 

काठमाडौं : सरकारले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी तीनवटा अध्यादेश ल्याउने भएको छ। गएराति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीनवटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

विपक्षी दलहरूले संघीय संसद्को अधिवेशन बोलाउन माग गरिरहेका बेला सरकारले भने अध्यादेश सिफारिस गरेको हो। अध्यादेश ल्याउनुअघि शुक्रबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली कानूनमन्त्री अजय चौरासियालाई लिएर राष्ट्रपति निवास पुगेका थिए। राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने आश्वासन दिएपछि राति अबेर मन्त्रिपरिषद् बैठक बसेर सिफारिस गरिएको हो।

गत भदौ ३१ गते संघीय संसद्को बर्खे अधिवेशन अन्त्य भएको थियो। त्यसयता चार महिना बितिसक्दा पनि संसद्को हिउँदे अधिवेशन आह्वान नगरी अध्यादेशबाट कानून बनाउन थालेपछि सरकारको आलोचना हुन थालेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP