काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्।
मंगलबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी उनले बैठक आह्वान गरेका हुन्।
सरकारका नियमित काम कारबाही र संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। यस्तै सरकारको कामकारबाहीको समीक्षा र मन्त्रालयगत एजेण्डाबारे पनि छलफल हुने बताइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया