Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

समाजवादी मोर्चा विचारधारात्मक आधारमै निर्माण भएको हो : प्रचण्ड

 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा विचारधारात्मक आधारमै निर्माण भएको बताएका छन् । मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न पनि आफूहरू एक ठाउँ आएको बताएका हुन्।

‘गणतन्त्र स्थापना पछि जनताले जुन अपेक्षा गरेका थिए त्यो भएन। एकथरीले परिवर्तन उल्ट्याउने प्रयास गरे र गरिराखेका छन्’, उनले भने, ‘त्यसकारण मोर्चावाला प्राप्त उपलब्धिलाई बचाउँदै समाजवादी दिशा तयार गर्न एक ठाउँ आएका हौं।’

मोर्चामा आबद्ध दलहरूको आन्तरिक व्यवस्थापन तथा देशमा उत्पन्न राजनीतिक परिस्थितिका कारण मोर्चा केही समय सुस्ताएको स्वीकारे। बेलfबखत माओवादीलाई दोष दिने गरिए पनि आफूहरूको अरुचिको कारण मोर्चाले गति नलिएको भन्ने कुराको खण्डन गरे।

प्रचण्डले मोर्चालाई अब देशको राजनीतिक विकल्पको रुपमा अघि आउने गरि अघि बढाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP