Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरूले अध्यादेशको विरोध नगरे हुन्छ : एमाले

 

काठमाडौं : सत्तारूढ नेकपा एमालेले सांसद प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरू कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार नरहेको बताएको छ। संसद्‌मा पार्टीका तर्फबाट धारणा राख्दै सचिव योगेश भट्टराईले यस्तो बताएका हुन्।

भट्टराईले‘अध्यादेशबाट जन्मिएको पार्टीले समेत अध्यादेशकै विरोध गर्दा आफू अचम्ममा परेको टिप्पणी गरे। उनले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीप्रति इंगित गर्दै यस्तो बताएका हुन्।

सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै भट्टराईले भने, ‘माननीय प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार छैन। अरूले अध्यादेशको विरोध गर्नु, विमति राख्नु नौटकी हो।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP