काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसदबाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने वेला भइनसकेको बताएका छन्।
अध्यादेश पारित गर्नका लागि सत्तापक्षको सङ्ख्या पुग्ने वा नपुग्ने भन्ने सम्बन्धमा आज सङ्घीय संसद् भवन परिसरमा सोधिएको प्रश्नबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले सांसद्को सङ्ख्या गन्ने वेला आइनसकेको बताए।
संसद्को हिउँदे अधिवेशन शुरु हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो। संसद् नियमावलीअनुसार संसद् बैठक शुरु भएपछि अध्यादेशहरू सदनमा पेश गर्नुपर्ने प्रावधान छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया