Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सहसचिवका लागि ११ जना सिफारिस

 

काठमाडौं : लोक सेवा आयोगले ​राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का लागि ११ जनाको नाम सिफारिस गरेको छ। आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ र वैकल्पिक तीन उम्मेदवारको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौं चन्द्रागिरिका रोशन ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका यज्ञ पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया र कञ्चनपुर भीमदत्तका धर्मराज जोशी छन्।

यस्तै स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचौपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुङ्गा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गिरी र स्याङ्जा पुतलीबजारका टकनाथ लम्साल पनि सिफारिसमा परेका छन्।रहेका छन् ।

लोक सेवा आयोगको सिफारिससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको बढुवा गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP