Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कृषि मन्त्रालयसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मल र उन्नत बिउ समयमै उपलब्ध गराउने विषयमा कृषि मन्त्रालयसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री ओलीले कृषि मन्त्री रामनाथ अधिकारीसहित मन्त्रालयका अधिकारीहरूसँग यस वर्षका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी लिएका हुन्।

वार्षिक रूपमा आवश्यक पर्ने ५ लाख ५० हजार मेट्रिकटन मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको पनि ओलीले उल्लेख गरेका छन्।

‘यस वर्षका लागि २ लाख ४० हजार मेट्रिकटन मल आयात भइसकेको छ भने गत वर्षको मौज्दातसमेत गरी २ लाख ६२ हजार मेट्रिकटन बिक्री भइसकेको छ।’ ओलीले सामाजिक संजालमा लेखेका छन्, ‘३० हजार मेट्रिकटन युरिया मल आयातको क्रममा छ।’

किसानलाई खेतीको समयमा मलखाद उपलब्ध गराउन सरकार लागिपरेको उनले बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP