Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

इरान र सुडानबीच द्विपक्षीय, क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने लक्ष्य

एजेन्सी
इरान र सुडानले दुई समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। जसको उद्देश्य द्विपक्षीय र क्षेत्रीय दुवै स्तरमा सहयोग बढाउनु रहेको बताइएको छ।

समझदारी पत्रमा इरानी विदेशमन्त्री सैयद अब्बास अरघची र उनका सुडानी समकक्षी अली युसुफ अहमदले हस्ताक्षर गरेका छन्। एउटा समझदारी पत्रले कूटनीतिक र सेवा राहदानी धारण गर्ने इरानी र सुडानी नागरिकहरूलाई द्विपक्षीय भिसा छुट प्रदान गर्दछ भने अर्कोले कूटनीतिक समन्वय बढाउन संयुक्त राजनीतिक समिति स्थापना गर्दछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP