Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नेपाल मुस्लिम इत्तेहाद संगठनले राष्ट्रिय महाधिवेशन बैशाख २० र २१ गते तय

नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनले राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गतेका लागि तय गरेको छ ।

शनिबार एमाले मुख्यालय च्यासलमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा वैशाख २० र २१ गते गर्ने निर्णय गरेको हो । महाधिवेशन तयारी गर्नको लागि बैठकले १३ वटा विभिन्न उपसमितिहरु समेत गठन गरेको राष्ट्रिय महाअधिवेशन प्रचार प्रसार उपसमिति सदस्य क्यामुद्दिन पठानले जानकारी दिए ।

संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीको अध्यक्षतामा बसेको बैठकमा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । महाधिवेशनलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम तय भएको पठानले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP