Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘अहिलेको अवस्थामा जो नेता र जस्तो शासनव्यवस्था आए पनि देश बन्दैन’

 

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा फैलिएको घृणा आक्रोश र गालीगलौजको अपसंस्कृतिले देश र समाजलाई अझै ओह्रालोतर्फ लग्ने बताएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले जो नेता आए पनि जस्तो शासनव्यवस्था आए पनि देश बन्न नसक्ने तर्क गरेका छन्। सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई निराशातर्फ मात्र धकेल्ने उनको भनाइ छ।

‘कुनै पनि देशको विकास र समृद्धिका लागि नेतृत्व प्रतिको भरोसा र भविष्यप्रतिको आशावादीता तथा काम गर्नसक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ’, उनले लेखेका छन्, ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ।’

समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दल यस्ता कुरामा गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP