Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सहकारीको समस्याले नेपाल ग्रे लिस्टमा : सांसद जबरा

 

काठमाडौँ : नेपाली काँग्रेसका सांसद डा.उदय समशेर जबराले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको दावी गरेका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे।

उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत नखोजिने कारण पनि यी समस्या बढेको बताए।

जबराले भने, ‘फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ। विशेष गरेर मनी लाउण्डरिङ र सम्पत्ति शुद्धिकरणको विषय केन्द्रित हो। नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीका कारण हो। सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत कहाँबाट आयो भन्ने खोजिँदैन। त्यसैले अब यो सरकारले हाम्रो सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपरेको छ।’

उनले सहकारीलाई नियमन गर्नका लागि पनि सरकारले क्षमता बढाउन जरुरी रहेको बताए।थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP