Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘राज्यले तराई-मधेशका उत्पीडित वर्गलाई विभेद गर्दै आएको छ’

 

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले तराई मधेशका उत्पीडित वर्गलाई विभेद गरेको स्वीकार गरेका छन्।

सुनसरीको बर्जुमा बिहीवार जनतासँग माओवादी तराई-मधेश जागरण अभियान कार्यक्रममा उनले तराईको दक्षिण भेगमा बस्ने आदिवासी, मुस्लिम, थारु समुदायलाई विगतदेखि नै राज्यले विभेद गर्दै आएको बताए। ‘ठूलो संघर्ष गरेर राज्यमा प्रतिनिधित्व गर्ने अवस्था सृजना गरेको छ’, उनले भने, ‘जसरी सोचेको त्यो भएको छैन। तराई-मधेशले अधिकार प्राप्त गरेको छैन।’

प्रचण्डले किसानको समस्यालाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले नेतृत्व गर्दै गर्दा मल अभाव हुन नदिएको दाबी गरे। अहिलेको सरकारले कृत्रिम अभाव सृजना गरेर व्यापारीलाई फाइदा गराएको उनको आरोप छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP