Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रधानमन्त्रीले फागुन २७ गते कोशी प्रदेश सभामा सम्बोधन गर्ने

 

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्।

प्रदेश सरकारको‌ मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह समेत गरेको छ।

बैठकले कडा रोग लागेका बिरामीका लागि सहयोग रकम वितरण गर्ने निर्णय पनि गरेको छ। ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्दै बिरामीलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ शहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP