Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

बारको चुनाव, दिउँसोमात्रै मतगणना, पर्सिसम्म नतिजा आउने

 

काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना जारी छ। सोमबारदेखि सुरु भएको गणना आज पनि जारी रहने छ।

आजको गणना केहिबेर अघि सुरु भएको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरालले जानकारी दिए। उनका अनुसार अहिले ६ ठाउँबाट गणना भइरहेको छ। थप एक ठाउँबाट गणनाको तयारी रहेको निरालको भनाइ छ।

आजको गणना बेलुका ६ बजेसम्म जारी रहने निरालाको भनाइ छ। सोमबारको गणना अनुसार अध्यक्षमा उम्मेदवार विजयप्रसाद मिश्र र रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा देखिन्छ।

विजयले ७०७ मत पाउँदा रमणले ४३४ मत ल्याएका छन्। त्यस्तै महासचिवमा केदार कोइरालाले ७१२ मत ल्याउँदा यज्ञमणि न्यौपानेले ३७५ मत पाएका छन्।

कोषध्यक्षमा जगतबहादुर कार्कीले ७३८ मत पाउँदा दिपक राईले ३४४ मत ल्याएका छन्। बागमती उपाध्यक्ष तेजबहादुर रावलले ७४६ मत पाउँदा डेकेन्द्रप्रसाद सुवेदीले ३७४ मत ल्याएका छन्।  थाहाखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP