Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

पक्राउ परेपछि राप्रपा अध्यक्ष लिङ्देनले भने– हामी सबै थुनिन तयार छौँ

 

काठमाडौँ : निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू सबै थुनिन तयार रहेको प्रतिक्रिया दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट निस्केर सरकारविरुद्ध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका राप्रपा सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले गाडीमा हालेपछि भित्रबाटै प्रतिक्रिया दिँदै लिङ्देनले भने, ‘निरंकुश सरकारले गर्ने काम यही हो। हामीले यसमा अचम्म मानेका छैनौं। हामी सबै थुनिन तयार छौं।’

प्रहरीले अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंह लगायतलाई प्रक्राउ गरेको छ।

राप्रपाले तीनकुने घटेको हिंसात्मक घटना छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्ने लगायतका माग राखेर आइतबार निषेधित क्षेत्र तोड्ने तयारी गरेको थियो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP