Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियात गुमायो- प्रचण्ड

 

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको बताएका छन्। आज कम्युनिष्ट पार्टी स्थापना दिवसमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले यो एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको पनि बताए। उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, अपारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, राम्रो गर्नलाई निकाल्ने र नराम्रो गर्नेलाई रक्षा गर्छ, यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमायो,सडकमा दिन दिनै आन्दोलन भइरहेको छ।’

सरकारले शिक्षकहरूलाई अपमान गरेको प्रचण्डले बताए। ‘सरकार शिक्षकप्रति गम्भीर भएन, उनीहरूलाई गाली गर्ने, अपमान गर्ने गर्‍याे, यो भन्दा लाजमर्दो के हुन्छ?,सरकार गम्भीर होस,तत्काल वार्ता संवाद गराेस्, माग पूरा होस,’ उनले भने।

उनले हिजो मात्रै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि झनै ओली सरकार गैरजिम्मेवार भएको देखिएकाे टिप्पणी गरे। उनले भने,‘हिजो एमालेकै शिक्षामन्त्रीले राजीनामा दिनुभयो,यसबाट झनै गैरजिम्मेवार भएको प्रस्तुत भयो,यो सरकारले आफै बोझ थाप्न सक्ने अवस्थामा छैन।’  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP