Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रधानमन्त्री ओलीले भने : मलाई बुढो देख्न २० वर्ष कुर्नुस, किन हतार?

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २०/२५ वर्ष बुढो नहुने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई बुढो भन्नेहरू देख्दा अचम्मित हुने बताएका हुन्।

‘पोहोर परार बिरामी थिएँ। अहिले बिरामी छैन। मलाई बुढो देख्न २०/२५ वर्ष पर्खनुस’, उनले भने, ‘अझै पनि मेरो बुबा लौरो नटेकेरै हिँड्दै हुनुहुन्छ। मलाई बुढो देख्ने? किन हतार?’

आफ्नो उमेर र स्वास्थ्यको बारेमा कसैले चिन्ता नगर्न उनले आग्रह गरे। उनले थपे, ‘एकदिन हाफ म्याराथन राखौँ कि के हो?’  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP