Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सरकारले शिक्षामा देखिएको चुनौतीको समाधान गर्न कानूनी प्रबन्ध गर्ने

 

काठमाडौँ : सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीको समाधान गर्न नीतिगत र कानूनी प्रबन्ध गर्ने भएकाे छ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आव ०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घाेषणा गरेका हुन्।

उनले विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने पनि बताए।

उनले भने, ‘विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ, विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धान तथा विकासतर्फ केन्द्रित गरिनेछ।’ उनले पाठ्यक्रममा सुधार र युवाकेन्द्रित कार्यक्रम शुरू गर्ने पनि बताए।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP