Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

‘हेलो सरकार’मार्फत प्राप्त गुनासा शीघ्र सम्बोधनका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिने

 

काठमाडौँ : सरकारले ‘हेलो सरकार’मार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रवार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा समावेश छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै सरकारी निकायमा पारदर्शीता र जवाफदेहीता वृद्धि गर्न भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीति कार्ययोजना कार्यान्वयन गरिने पनि नीति कार्यक्रममा भनिएको छ।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP