Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

खराब मौसमका कारण जहाजहरू आकाशमा ‘होल्ड’

 

काठमाडौं ; खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित बनेको छ।

मौसमका कारण अवतरणमा समस्या हुँदा कतिपय जहाज आकाशमा होल्ड भइरहेका छन्। छेन्दुबाट काठमाडौं आएको एयर चाइना, सिचुवान एयर, सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्रीएयर, भैरहवाबाट आएको यति एयर, नेपालगञ्जबाट काठमाडौं आएँदै गरेको बुद्ध एयरको जहाज आकाशमै फन्को लगाइरहेका छन्।

रामेछापबाट फाप्लुका लागि उडेको जहाज डाइभर्ट भएको छ। लुक्ला, तुम्लिङटार लगायत गन्त्वयमा हुने उडान डिले भएको विमानस्थल प्रशासनले जनाएको छ।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP