Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

अहिले बिचौलिया राज छ : स्वर्णिम वाग्ले

 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले अहिले बिचौलियाको राज भएको बताएका छन्।

आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंकर र व्यवसायी छुट्याउने पक्षमा रहेको बताए। उनले अहिले बिचौलियाको राज भइरहेको आरोप समेत लगाए। उनले पार्टीहरू बिचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरू पनि कब्जामा रहेको बताए।
वाग्लेले भने‚ ‘बैंकर र व्यवसायी छुट्याउनै पर्छ। किनकि स्वार्थ बाझिन्छ। अहिले बिचौलिया राज भइरहेको छ। पार्टी र आर्थिक संस्थाहरू उनीहरूकै कब्जामा छन्। यो एकाधिकार बढ्दै जाँदा उनीहरू हावी हुने अवस्था आएको छ। यसलाई हामीले तोड्नैपर्ने हुन्छ।’

वाग्लेका अनुसार भावनामा बगेरभन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंकर र व्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ। अहिले गैरबैंकिङ सम्पत्ति डरलाग्दो तवरले बढेको समेत उनले बताए।      थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP