Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

पोखरा विमानस्थल काले–काले मिलेर खाउँ भाले भयो : रास्वपा सांसद नेपाली

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार छानबिन गर्न माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा उनले विमानस्थल ‘काले–काले मिलेर खाऊँ भाले’ भनिएजस्तो भएको टिप्पणी गरे।

सांसद नेपालीले त्यहाँको ब्रह्मलुटको पर्दाफास सरकारले गर्छ कि गर्दैन भन्दै प्रश्न पनि गरे। ‘एउटा उखान छ, काले–काले मिलेर खाऊँ भाले । पोखरा विमानस्थल यस्तै भएको छ’ उनले भने, ‘त्यहाँ भएको ब्रह्मलुटको पर्दाफास सरकारले गर्छ कि गर्दैन?’

सुरुदेखि नै पोखरा विमानस्थल स्वार्थ समूहले कब्जा गरेको दाबी सांसद नेपालीले गरे । ‘२ अर्ब २२ करोड ४० लाख बराबरको कर छुट, २ अर्ब २० करोड रुपैयाँ गैरकानुनी भुक्तानीले के संकेत गर्छ भने यो परियोजना सुरुदेखि नै केही स्वार्थ समूहले कब्जा गरेको थियो’, उनले भने, ‘दोषी सबैलाई कानुनी दायरामा ल्याइयोस्।’

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP