काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचथर पुगेका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्।
माओवादी केन्द्र पाँचथरले आज (शनिबार) फिदिम बजारमा ‘विशाल जनसभा’ आयोजना गर्दैछ। त्यसलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने उनकाे सचिवालयले जनाएकाे छ।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया