काठमाडौं : नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमिसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु आजको आवश्यकता भएको बताएका छन्।
मंगलवार प्रतिनिधि सभामा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले विधेयकले नागरिकको भूमिसम्बन्धी हकलाई सुनिश्चित गर्ने बताए।
उनले राज्यका नीतिअन्तर्गत संविधानमा गरिएको व्यवस्थाअनुरुप चल्न खोज्दै गर्दा हिजो राजाको हुकुमबाट व्यक्तिगत रुपले जग्गा बाँड्ने तरिकामा अभ्यस्त भएका र त्यसको प्रवृत्तिका रुपमा अझै पनि स्वरहरू सुनिनु नौलो कुरा नभएको टिप्पणी गरे। जनताको समस्या समाधान गर्न खोज्दा कार्यकर्तालाई बाँडेको प्रवृत्ति देखिनु दुःख विषय भएको उनको भनाई थियो।
उनले वर्तमानमा देखिएका चुनौती र समस्याको समाधान गर्दै नेपाली समाजलाई यस्तो प्रवृत्तिबाट मुक्त गर्नु आजको आवश्यकता भएको बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया