Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

कृष्णनगर नगरपालिका द्धारा विद्यालयलाई सामग्री प्रदान

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरमा रहेको श्री राम गोरखा उच्च माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।
शिक्षा संगै विद्यालर्थीहरुलाई खेलप्रति आर्कषित गर्न सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । खेल सामाग्री वितरण गर्दै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विजय कार्कीले विद्यार्थीहरुको सिकाई क्रियाकलापमा खेलकुदले निकै महत्वपूर्ण भूमिका रहने हुदाँ खेलकुदका सामाग्री प्रदान गरिएको बताउनु भयो । विद्यालयलाई नगरपालिकाले क्रिकेट स्ट्याण्ड १२ थान ,व्याट ४ थान,बल ५ पिस, व्याटमिन्टन ४ सेट, कक २ पिस, फुटबल ४ थान,स्पिकिङ्ग १० थान, सप्पर ४ थान, क्यारमबोर्ड ४ थान, भलिबल ६ पिस, जेभलिङ्ग ४ पिस वितरण गरिएको कार्कीले बताउनु भयो । साथै नगर भित्रका सरकारी स्कुलहरूलाई वितरण गर्न वाकी रहेकाे नगरपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP