Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

साताको दुई दिन बिदा विश्वविद्यालयका क्याम्पसमा लागू नहुने

काठमाडौं : सरकारले निर्णय गरेको साताको दुई दिन सार्वजनिक बिदा त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा लागू नहुने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना जारी गरि बिदा लागू नगर्नू भनेको हो।

सूचनामा कोभिड-१९ ले समेत शिक्षा क्षेत्रमा असर पुर्‍याएकाले समयमा कोर्स सक्न बिदाको व्यवस्था नगरिएको उल्लेख गरिएको छ। त्रिविबाट अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि त्रिविबाट प्रदान गरिने सेवा र पठनपाठन नियमित सञ्चालन हुने त्रिविले जनाएको छ।

त्यस्तै, भक्तपुर नगरपालिकाले पनि नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयलाई तत्काल सार्वजनिक बिदा नदिन र साबिककै अनुसार पठनपाठन थाल्न निर्देशन दिएको छ। 

सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय आज जेठ १ गतेदेखि लागू भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP