Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

दुर्गा प्रसाईंले दिनदहाडै मेरो हत्या प्रयास गरे : केपी ओली

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँले आफूलाई हत्याको प्रयास गरेको आरोप लगाएका छन्।

एक युटुवलाई अन्तर्वाता दिँदै ओलीले प्रसाईं समूहले २०६४ सालमा आफूलाई हत्याको प्रयास गरेको बताएका हुन्। अन्तर्वार्ताका क्रममा उनले भने, ‘दुर्गा प्रसाईँको समूहले २०६४ सालमा दिनदहाडै बाटो छेकेर हत्याको प्रयास गरेका हुन, त्यसको अग्रभागमा प्रसाईं नै थिए। उनले ठाउँ भने खुलाएनन्।

पछि प्रसाईंले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीलाई घरैमा बोलाएर मार्सी चामलको भात खुवाएको फोटो सामाजिक सञ्जाललमा खुब चर्चामा थियो।

माओवादी हुँदै एमालेको केन्द्रीय सदस्यसम्म बनेका प्रसाईं अहिले राजा फर्काउने भन्दै विभिन्न समूहको अगुवाइ गरिरहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP