Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

यसै कार्यकालमा मुख्यमन्त्री बन्छु : मन्त्री बज्राचार्य

हेटौंडा : बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री एवं हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले आफू यही कार्यकालभित्रै मुख्यमन्त्री बन्ने सम्भावना देखिएको बताएका छन्। सोमबार बसेको प्रदेशभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलाई विश्वासको मतको समर्थन गर्दै उनले आफू पनि यही कार्यकालमा मुख्यमन्त्री बन्ने सम्भावना बलियो भएको बताएका हुन्।

‘यसअघि सदमा मैले भनेको थिएँ। म चाहेर यहाँ पुगेको ब्यक्ति होइन। आगामी ८४ सालको निर्वाचनपछि मुख्यमन्त्री हुन्छु कि म भनेर बोलेको थिएँ। तर, आज म संस्कृति पर्यटन तथा सहकारी मन्त्री तपाईहरुकै कारणले बनेको हु भनेर फेरि भन्छु , ’ मन्त्री बज्रचार्यले भने , ‘तर ८४ सालको निर्वाचनपछि होइन यस्तै परिपाटीले यही कार्यकालभित्र मुख्यमन्त्री हुने सम्भावना देखाइदियो।’

उनले यसअघि दलका नेताहरुसँग भएको कुराहरुमा क्षमा याचनासमेत गरेको बताए। मन्त्री बज्राचार्यले यसअघि आफूले दुई पटकसम्म मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिए पनि सरकारबाट अन्याय भएको बताए। पछि मुख्यमन्त्री जम्मकट्टेलले आफूसँग क्षमा याचना गरेपछि सरकारमा सहभागी हुने अवस्था आएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP