Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ?

 

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाले देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति बनाउन आवश्यक रहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नसमेत गरे। देशको सिद्धान्त समाजवादभित्र आरोपित हुनुपर्ने तर समाजवादी सञ्चारजगत कस्तो हुन्छ? त्यसको संरक्षणको नीति कस्तो हुन्छ भन्नेकुरा हुनु नपर्ने हो ? भन्ने उनको प्रश्न थियो।

उनले सरकारले जसले सक्यो उसले गरिखाने सञ्चारको विकास गर्न खोजेको हो वा गाउँ घरमा हुर्किरहेका सञ्चारमाध्यमलाई जोगाउने अन्तर्गत बनाउन लागेको नीति हो भन्दै प्रश्न गरे। उनले गाउँ गाउँमा रोइरहेका सपना टिपेर विपनामा परिणत गर्ने सञ्चारमाध्यमका लागि पनि सरकारले कार्यनीति बनाउनुपर्ने बताए।

नेता खतिवडाले सञ्चारकर्मीहरूको न्यूनतम् पारिश्रमिक, न्यूनतम् जीवनयापनको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP