Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौँ : जबेगु

विराटनगर : नेकपा एकीकृत समाजवादीका सांसद एवम मन्त्री कमलप्रसाद जबेगुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन्।

आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने दलको निर्णय रहेको बताएका हुन्। अदालतमा मुद्दा परेको विचाराधीन अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन हताए नगरेको भए हुने भन्दै उनले सुझाव दिए।

सरकारलाई विस्वासको मत दिनुको अर्थ सबै कुरामा सहमति भएर ढुक्क हुने होइन ररु भन्दै उनले विविध असहमति रहेको नामकरणका विषयमा, राष्ट्रिय राजनीतिमा भएका उत्तरचढाबमा छलफल नभएको बताए। मुख्यमन्त्रीले बिगतका अनुभवबाट सिक्दै राम्रो भूमिका खेल्नेमा ढुक्क रहेको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP