Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

प्रदेशसभामा कांग्रेस नआउनु गम्भीर विषय हो : आङ्बो

विराटनगर : कोशी प्रदेशका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले मुख्यमन्त्री हिक्मतकुुमार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत माग्ने प्रस्तावमा बोल्दै उनले प्रदेशसभामा कांग्रेसको अनुपस्थितिलाई लिएर प्रश्न उठाए।

संवैधानिक परीक्षणमा गएको विषयले विश्वासको मत लिने प्रक्रियालाई प्रभाव नपार्ने बताउँदै कांग्रेसले बैठकमा अनुपस्थित हुनु गम्भीर विषय रहेकाे उनले बताए ।

लोकतन्त्र मान्ने दलले संसद बैठकमा अनुपस्थित हुनु सामान्य नरहेकाे उनको भनाइ थियो। कांग्रेसकाे कारण बाेलचाल नै बन्द हुने अवस्थामा रहेकाे कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिएको उनले बताए ।

सरकार गठनकाे अन्तिम विकल्प संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार नियुक्त भएका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वासकाे मत नलिने र राजीनामा नदिने अडानमा थिए । प्रदेश प्रमुखबाट पदमुक्त भएपछि उनी सर्वाेच्च अदालत पुगेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP