Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाण्डाै – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

हिजोदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको चुनाव, सङ्गठन सुदृढीकरण, क्रियाशील सदस्यको व्यवस्थापन, नयाँ सदस्यता वितरण, बाँकी जिल्ला अधिवेशनको नयाँ मिति तोक्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने तथा भातृ सङ्गठनको अधिवेशनलगायतका विषयमा छलफल केन्द्रित छ ।

साथै कांग्रेसले अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यहरूले धारणा राख्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेस नेताहरुले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदन प्रकृया अघि बढाउन आलटाल गरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP