काठमाडौं-राप्रपा नेपालको नेतृत्व कमल थापालाई दिनेसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार भएको छ । उच्च अदालत पाटनले आइतबार मुद्दामाथि सुनुवाइ गर्दै दुबै पक्षलाई फागुन ११ गते छलफलका लागि बोलाएको छ । लाक्पा तामाङले राप्रपा नेपाल कमल थापालाई पार्टीभित्र कुनै छलफल नगरी बुझाएको भन्दै पार्टीको असन्तुष्ट समूहले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया