Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

एमसीसीको विरोधमा प्रहरीले दमन गर्‍यो, घाइतेको उपचार गर्न माग गर्छु : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीबाट भएको दमनको विरोध गरेका छन्। उनले संसदमा पेश भएको एमसीसीको विरोध र समर्थन जे पनि हुने अधिकार रहेको भन्दै यसो गर्नु लोकतान्त्रिक अधिकार रहेको बताए। 

उनले विरोधका क्रममा घाइते भएकाहरुको उपचार गर्न सरकारसँग माग गरेका छन्। 

साथै उनले असहमति र विरोधकाबीच एमसीसी संसदमा टेबुल भएको जिकिर गरेका छन्। आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेर फर्किएका नेपालले एमसीसी असहमति र अवरोधकाबीच टेबुल भएको बताए। 

गठबन्धन सरकारको मुख्य घटकका रुपमा रहेको एकीकृत समाजवादी सरकारमा पनि रहने र सडकबाट सरकारको विरोध पनि गरिरहने दोहोरो भूमिकामा देखिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP