Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही

विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ।

शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बूलाई कारबाही गरेको जनाएको छ।

लिम्बू प्रेस सेन्टर नेपालका सचिव हुन्। लिम्बूले संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्ति प्रदर्शन गरेको भन्दै उनले संगठनका सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन्।

प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ। लिम्बूले नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजबाट पनि राजीनामा दिएका छैनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP