Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

बागमतीमा धेरै काम गरेको छु : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा : बागमती प्रदेशका शालिकराम जम्मकट्टेलले आफ्नो आफ्नो कार्यकालको १५ महिनाको अवधिमा धेरै राम्रा काम गरेको दाबी गरेका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै जम्मकट्टेलले नीतिगत कामहरु गर्न धेरै कोशिस गरिरहेको बताएका हुन्।

मुख्यमन्त्री जम्मकट्टेलले सबै दलका नेताहरुलाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गरे। प्रदेश सरकारलाई स्थायीत्व दिने र प्रदेशबासीको चाहना र अपेक्षाअनुसार काम गर्ने कुरामा एकताबद्ध भएर अगाडि बढ्न मुख्यमन्त्री जम्मकट्टेलले आग्रह गरे।

‘प्रदेशसभाको हाम्रो बनावटले हामि एउटै दलको प्रष्ट बहुमत नभएको अवस्थामा स्वभाबिक रुपमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्नु पर्ने अहिलेको हाम्रो बाध्यता हो। जम्मकट्टलले भने, ‘त्यसैले यो बाध्यतालाई हामीले सहज रुपमा स्वीकार गर्दै सहजताको साथ अगाडि बढाऔं र सबै माननीयज्यूहरुलाई सरकारले अगाडि बढाएको बिश्वासको मतको पक्षमा मतदान गर्न सबैलाई अनुरोध गर्न चाहान्छु। ’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP