काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आइतबार बिहान भेटवार्ता भएको छ। कोइरालाको सचिवालय विशालनगरमा नेता कोइराला र महामन्त्री थापाबीच नियमित भेटघाट भएको हो।
भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसद्मा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो। भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारीसमेत गराएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया