Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्ने पक्षमा उभिएको छ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरू गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने पक्षमा रहेको बताए।

उनले आफूहरू गृहमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे। ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ’, उनले भने, संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष पनि तयार हुनुपर्छ ।’

प्रतिपक्षी दलहरूको बैठकमा पनि आफूहरूले यही कुरा राखेको र कांग्रेस यस विषयमा छलफलमै रहेको बताए। सत्तापक्षले छलफल नगर्दा समस्या बढ्दै गएको भन्दै उनले एमाले अध्यक्ष केपी ओली फेरि संसद विघटनको खेलमा लागेको आरोप पनि लगाए।

उनले गृहमन्त्री भ्रष्टाचारको फाइल खोल्ने विषयमा बार्गेनिङमा लागेको आरोप लगाउँदै थपे, ’खोलौं, खोलौं भन्ने होइन,ड्याम ड्याम खोलौं, छानबिन गरौं।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP