Trending
flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु

नेकपा विभाजित भए यो संविधान समाप्त हुन्छः मन्त्री त्रिपाठी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेकपा विभाजित भए संविधान सभाबाट बनेको अहिलेको संविधान नै समाप्त हुने बताउनुभएको छ । उहाँले जनताले दुइतिहाई मत दिएको र देशको सवैभन्दा ठूलो दल नेकपामा विभाजन आउँदा देशकै राजनीतिक अवस्था परिवर्तन हुने दावी गर्नुभयो ।

आफु नेकपाको सदस्य नभएको बताउँदै उहाँले यो पार्टी विभिाजित हुँदा नेपालको संविधान र अहिले भएको राजनीतिक व्यवस्थानै नरहने नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड् भन्नु नेकपाका नेताहरुको कम्जोरी भएको बताउँदै दुई अध्यक्ष मध्ये एकले पद छोड्नुपर्ने अवस्था आए नेकपाको एकिकरणको प्रक्रिया नै सकिएको ठहरिने बताउनुभयो ।

त्रिपाठीले अहिले नेकपाको पार्टी एकिकरण प्रक्रिया अधुरै रहेकाले ओली वा दाहालले पद छाड्ने वित्तिकै यो प्रक्रिया अगाडी जान नसक्ने र दुवै पार्टी पूर्ववत् अवस्थामा फर्कनुपर्ने अवस्था आउने टिप्पाणी गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP