Trending
flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया

कपिलवस्तुको विकास,सम्भावना तथा चुनौती र समाधान विषयक आज साँझ ५ बजे बहस हुने

कपिलवस्तु

कपिलवस्तुको विकास,सम्भावना तथा चुनौती र समाधान विषयक बहस आज साँझ ५ बजे शनिबार गुगल मीट वाट हुने भयेको छ।

कपिलवस्तु समाजको आयोजना र पी एस एम ग्लोबल कन्सल्टेन्सी प्रा ली को सह आयोजनामा आज को प्यानालिस्ट पूर्व मंत्री दीपकुमार उपाध्याय , शिवराज नगरपालिकाका मेयर नेत्र अधिकारी, वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भुसाल तथा टेलिकम विज्ञ विश्वनाथ गोयल हुनुहुन्छ।

कपिलवस्तुको विकासको लागि आ(आफ्नो धारणा राख्नु हुने भर्चुवल कार्यक्रममा सबैको सह्भगिता रहने कपिलवस्तु समाजले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP